SBS Nepali - एसबीएस नेपाली पोडकास्ट copertina

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Di: SBS
Ascolta gratuitamente

A proposito di questo titolo

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services Politica e governo Scienze sociali
  • शुक्रवार, ६ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Feb 5 2026
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Mostra di più Mostra meno
    2 min
  • Who's using the capital gains tax discount, and how much does it cost the budget? - ‘धनीलाई बचत, गरिबलाई खर्च’: ‘क्यापिटल गेन्स ट्याक्स’ किन फेरि चर्चामा?
    Feb 5 2026
    Following the latest interest rate rise, the Federal Government is facing renewed pressure from unions and economists to reform the 50 per cent Capital Gains Tax (CGT) discount, which critics label a "tax avoidance scheme" favouring the wealthiest Australians. While the Treasurer maintains a focus on housing supply, proponents of the reform argue that winding back these concessions could reclaim $20 billion in annual revenue and ease the cost-of-living crisis for the nation’s workforce. - रिजर्भ ब्याङ्कले पछिल्लो पटक गरेको ब्याजदर वृद्धि पछि सङ्घीय सरकारले हाल कायम रहेको ५० प्रतिशत क्यापिटल गेन्स ट्याक्स (सीजीटी) छुटलाई सुधार गर्न ट्रेड युनियन र अर्थशास्त्रीहरूको नयाँ दबाबको सामना गरिरहेको छ। आलोचकहरूले यो छुटलाई आर्थिक रूपमा समृद्ध मानिसहरूलाई फाइदा पुग्ने “कर छल्ने योजना”को रूपमा व्याख्या गरेका छन्। एक रिपोर्ट।
    Mostra di più Mostra meno
    10 min
  • ‘To preserve the language and culture for the next generation’: Sonam Lhosar celebrated in Sydney - ‘उद्देश्य एउटै छ, भाषा संस्कृतिलाई बचाएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने’: सिड्नीमा मनाइयो सोनाम ल्होसार
    Feb 5 2026
    Members of the Tamang community from New South Wales and surrounding areas gathered at Riverside Theatres in Parramatta on Saturday, January 24, to celebrate Sonam Lhosar. SBS Nepali spoke to organisers and participants about what can be done to pass on the language and, culture to the second generation. - शनिवार २४ ज्यानुअरीमा पारामाटामा न्यु साउथ वेल्स लगायत अन्य राज्यमा बसोबास गर्ने तामाङ लगायत अन्य समुदायका सदस्यहरू भेला भएर सोनाम ल्होसार मनाएका छन्। एसबीएस नेपाली मिडिया पार्टनर रहेको कार्यक्रममा हामीले उपस्थितहरूसँग भाषा, संस्कृति र रीतिरिवाज दोस्रो पुस्तालाई हस्तान्तरण गर्न के गर्न सकिन्छ भनेर प्रश्न गरेका थियौँ। आयोजक संस्था तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका अध्यक्ष अबिरल तामाङ सहित सहभागीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
    Mostra di più Mostra meno
    9 min
Ancora nessuna recensione