‘To preserve the language and culture for the next generation’: Sonam Lhosar celebrated in Sydney - ‘उद्देश्य एउटै छ, भाषा संस्कृतिलाई बचाएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने’: सिड्नीमा मनाइयो सोनाम ल्होसार copertina

‘To preserve the language and culture for the next generation’: Sonam Lhosar celebrated in Sydney - ‘उद्देश्य एउटै छ, भाषा संस्कृतिलाई बचाएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने’: सिड्नीमा मनाइयो सोनाम ल्होसार

‘To preserve the language and culture for the next generation’: Sonam Lhosar celebrated in Sydney - ‘उद्देश्य एउटै छ, भाषा संस्कृतिलाई बचाएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने’: सिड्नीमा मनाइयो सोनाम ल्होसार

Ascolta gratuitamente

Vedi i dettagli del titolo

A proposito di questo titolo

Members of the Tamang community from New South Wales and surrounding areas gathered at Riverside Theatres in Parramatta on Saturday, January 24, to celebrate Sonam Lhosar. SBS Nepali spoke to organisers and participants about what can be done to pass on the language and, culture to the second generation. - शनिवार २४ ज्यानुअरीमा पारामाटामा न्यु साउथ वेल्स लगायत अन्य राज्यमा बसोबास गर्ने तामाङ लगायत अन्य समुदायका सदस्यहरू भेला भएर सोनाम ल्होसार मनाएका छन्। एसबीएस नेपाली मिडिया पार्टनर रहेको कार्यक्रममा हामीले उपस्थितहरूसँग भाषा, संस्कृति र रीतिरिवाज दोस्रो पुस्तालाई हस्तान्तरण गर्न के गर्न सकिन्छ भनेर प्रश्न गरेका थियौँ। आयोजक संस्था तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका अध्यक्ष अबिरल तामाङ सहित सहभागीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
Ancora nessuna recensione