Mum Mane Ama - Mum माने आमा copertina

Mum Mane Ama - Mum माने आमा

Mum Mane Ama - Mum माने आमा

Di: SBS
Ascolta gratuitamente

A proposito di questo titolo

Mum Mane Ama shares stories about women of Nepali heritage in Australia who are new mums or about to become one. We discuss the issues, share experiences and ask the experts on best practices, tips and tricks. - मम् माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।Copyright 2025, Special Broadcasting Services Politica e governo
  • बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती
    Jun 26 2023
    अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम, राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
    Mostra di più Mostra meno
    1 ora e 47 min
  • बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती
    Jun 26 2023
    अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको १० औँ भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
    Mostra di più Mostra meno
    1 ora e 47 min
  • 10. Father’s role in raising a child and single mum’s challenges - १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती
    Apr 5 2022
    In the last episode of Mum Mane Ama, fathers have shared their parenthood journey. Asim Gautam and Dhiraj Kandel have outlined their responsibilities as dads. And Raj Kumar Prajapati shares his heartbreaking experiences of raising a child with special needs. Single mums Kripa Gurung and Bobby Lama talk about the challenges of single parenting and overcoming them. - अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
    Mostra di più Mostra meno
    1 ora e 47 min
Ancora nessuna recensione