बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती copertina

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Ascolta gratuitamente

Vedi i dettagli del titolo

A proposito di questo titolo

अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको १० औँ भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
Ancora nessuna recensione