Episodi

  • हाम्रो जीवित येशु गाडिनुभयो।
    Sep 28 2026

    येशुको मृत्यु के हो ? किन उहाँ मृत्यु हुनु जरुरी थियो र?

    Mostra di più Mostra meno
    1 ora e 1 min
  • टुटेको परिवारको लागि अाशा ( उत्पति ३८:१-११)
    Sep 18 2026

    मानिसको दुष्ट असफल यूत्तिहरु बावजुत प्रभुले आफ्नो बाचाहरु पुरा गर्नु हुन्छ घृणित र अस्वीकृत भएकाहरुलाई हेरचाह गर्नु हुन्छ ।

    Mostra di più Mostra meno
    31 min
  • ख्रीष्टको जिवीततालाई मुल्य ठानी जिउनुहोस।
    Sep 18 2026

    येशु जिवीत भएको कारण भोलिको डर हटीगयो।

    Mostra di più Mostra meno
    1 ora e 4 min
  • सत्यताको छनौटमा उभिनुहोस।
    Aug 18 2026

    तपाई पनि पिलातस जस्तै सत्यता अपनाउन देखी भाग्ने मानिस हुनुहुन्छ कि सत्यता को खातिर लडने ब्यक्ति हुनुहुन्छ्?

    Mostra di più Mostra meno
    50 min
  • फल जो रहिरहन्छ ( उत्पति ३६:१-६ र ३७:१-)
    Aug 17 2026

    वंशावलीको विवरण

    Mostra di più Mostra meno
    25 min
  • पछुतो अनि पशचताप यि दुईको भिन्नता के हो?
    Aug 3 2026

    धेरै मानिसहरु अाज संसारमा येस्तै छ पापी हु र मैले पाप गरेको छु भन्ने महुसुस हुन्छ,तर त्यो दुष्टता र पाप वाट पशचताप होईन तर यहुदा स्करयोति जस्तै पछुतो मात्र गर्छन र फर्कन चाहदैनन।

    Mostra di più Mostra meno
    56 min
  • येशु ख्रीष्ट पिलातसको सामु।
    Jul 7 2026

    येशु ख्रीष्टलाई पक्राउ गर्न र उहाँको योजनालाई विफल तुल्याऊन धेरैले खोजे

    Mostra di più Mostra meno
    51 min
  • स्वयम परमेश्वर हुनु भएर पनि किन दु:ख भोग्नु भयो ? (मति २६:४७-५६)
    Jul 1 2026

    दु:ख भोग्नु भयो ।

    Mostra di più Mostra meno
    56 min